बुधबार, अशोज ७, २०७७
Wednesday, September 23, 2020

दलित भएकै कारण तनहुँमा एक युवतीको हत्या

तनहुँ । तनहुँको ब्यास नगरपालिका १० सेवरमा अन्तरजातीय प्रेमविवाह गरेकी सुकु परियारको मृत्यु प्रकरण पेचिलो बन्दै गएकाे छ । नवराज ....

कैलालीमा प्रहरी हिरासतमै एक दलित युवकको रहस्यमय मृत्यु

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै रहेका एक दलित युवकको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा ....

गुल्मीमा पहिलो पटक जातीय विभेद गर्नेलाई जेल सजाय

गुल्मी, २६ भदौ : जातीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला ....

खबर

तनहुँ । तनहुँको ब्यास नगरपालिका १० सेवरमा अन्तरजातीय प्रेमविवाह गरेकी सुकु परियारको मृत्यु प्रकरण पेचिलो बन्दै गएकाे छ । नवराज ....

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै रहेका एक दलित युवकको रहस्यमय मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको थुनुवा ....

बलान नदी नियन्त्रणका लागि बाँध निर्माण भएपछि सिरहाको लहान नगरपालिका–१७ तरेगना गोविन्दपुरस्थित करिब एक हजारभन्दा बढी घर परिवार बसोबास रहेको ....

रत्ननगर, २६ भदौ: भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो ....

बसन्त बाघचन मुगु १५ भदौ : जिल्लाकै नमुना भवनको उद्घाटन कार्य सम्पन्न भयको छ | कर्णाली प्रदेस सरकारको गुणस्तरीय सैक्षिक ....

बिशेष

धनगढी, ९ भदौ : राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । पत्रकार सार्कीको पत्निको निधनप्रति राष्ट्रिय दलित ....

सप्तरी, ८ भदौ : गैरदलितबाट कुटिएर औषधी उपचार गर्ने क्रममा अस्पतालमा बन्धक मुसहर दम्पतीले न्याय र औषधी उपचार खर्चका लागी प्रदेश २ का मुख्यमन्त्री,सप्तरीका प्रमुख ....

विमल बिष्ट डोटी, ८ भदौ : गएको शनिबार दिउँसो बिग्रिएको जिल्ला अस्पताल डोटीको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनपछि बनेको छ । पीसीआर ....

सविना परियार डोटी, १ भदौ : आज भाद्र सङकान्ति सुदूरपश्चिमका नौवटै जिल्लामा ओल्के पर्व मनाईएको छ । विषु खानु मरुलो भनि ओलके खानु बाचुलो भनी ....

विचार

प्रदेश समाचार

इटहरी, १५ बैशाख : युवा संचार उद्धमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च निसहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए । युवा उद्धमी कार्कीको विराटनगरकी कन्चन थापासंग विवाह…

बलान नदी नियन्त्रणका लागि बाँध निर्माण भएपछि सिरहाको लहान नगरपालिका–१७ तरेगना गोविन्दपुरस्थित करिब एक हजारभन्दा बढी घर परिवार बसोबास रहेको बस्ती डुबान र कटानको चपेटाबाट सुरक्षित भएका छन् ।

सिरहा र सप्तरीको सीमानामा पर्ने बलान नदीमा आउने बाढीका कारण वर्षेनी…

रत्ननगर, २६ भदौ: भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उनी दन्तरोग विशेषज्ञ छन् । बिरामीको नियमित उपचारमा खटिने क्रममा उनलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो…

तनहुँ । तनहुँको ब्यास नगरपालिका १० सेवरमा अन्तरजातीय प्रेमविवाह गरेकी सुकु परियारको मृत्यु प्रकरण पेचिलो बन्दै गएकाे छ ।

नवराज गुरुङसँग १० महिनाअघि प्रेम विवाह गरेकी सुकुलाई जातीयताका कारण हत्या गरिएको माइती पक्षले किटानी जाहेरी दिए पछि घटना थप रहस्यमय…

गुल्मी, २६ भदौ : जातीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले…

बसन्त बाघचन मुगु १५ भदौ : जिल्लाकै नमुना भवनको उद्घाटन कार्य सम्पन्न भयको छ | कर्णाली प्रदेस सरकारको गुणस्तरीय सैक्षिक सुधार कार्यक्रम अन्तरगत प्रदेश सरकारको अनुदानमा नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय भारेकोट मुगुमा निर्मित दुई तले पक्कि भवनको उदघाटन…

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमै रहेका एक दलित युवकको रहस्यमय मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा चोरीको अभियोगमा पक्राउ परेका १९ वर्षीय रोशन बिकको रहस्यमय तरिकाले मृत्यु भएको छ ।

थुनुवा कक्षमै रहेका मृतक विकको टाउँको…

संवाद

बुटवल, १३ बैशाख : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नेपालमा पनि देखा परेपछि नेपाल सरकारले गरेको लकडाउनका कारण सर्वसाधारणले निकै सास्ती खेप्नु परेपछि मानीय सहयोग,सुचना र समन्वय गर्ने उदेश्यले कोभिड-१९ नागरिक सरोकार अभियानको गठन गरिएको छ । कोरोना बाहेक नागरिकहरुले अन्य रोगको समेत उपचार पाउन नसकेपछि उनीहरुले समस्या झेल्न नपरोस भनेर आबस्यक सहयोय र समन्वय गर्नका लागि ....

जीवनशैली

नारद नेपाली भदौ, ६ डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका २ बगलेक स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्रहीहरु घर फर्किन बाध्य छन् । स्थानिय गोल्मा भुल सुत्केरी ब्यथाले च्यापेपछि स्वास्थ्य चौकीमा पुगेपनि कर्मचारी स्वास्थ्यकर्मी नहुँदा घरमै सुत्केरी हुनुपरेको उनकी सासु तिब्री भुलले बताईन । त्यस्तै स्वास्थ्य चौकीमा सुत्केरी हुन जादा स्वास्थ्यकर्मीनै नभयपछि फिर्ता हुने क्रममा बोटोमै सुत्केरी एक महिला समस्यामा परेको स्थानीय ....

यस्ता छन् क्वाँटी खानुका फाइदा

धनगढी १९ साउन : चना, बकुल्ला, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका नौ वटा गेडागुडी मिसाएर बनाएको एक प्रकारको खानेकुरा ....

यस्ता छन् शिरोधारा उपचार विधिका फाइदा 

काठमाडौं, ६ साउन : शिरोधारा आयुर्वेदिय पञ्चकर्म विज्ञान अन्र्तगत पर्ने लोकप्रिय सुखचिकित्सात्मक उपचार विधि हो । निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर गरिने ....

किन देखिन्छ यौन सपना ?

धनगढी, ६ साउन : निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो । मानव इतिहासमा धेरै प्रयास भए पनि ....

कारोबार

काठमाडौं, ६ साउन : कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान करिब पाँच महिनापछि खुल्ने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । यसअघि सरकारले चैत ९ देखि अन्तर्राष्ट्रिय उडान र ११ देखि आन्तरिक तर्फका व्यावसायिक उडान बन्द ....

डडेल्धुरामा १८ करोड बढी बेरुजु

डडेल्धुरा, ४ साउन : डडेल्धुराका सातवटा स्थानीय तहमा १८ करोड बढी बेरुजु आएको छ । ....

अछामका स्थानीय तहको ४२ करोड बढी बेरुजु

अछाम, ४ साउन : अछामका स्थानीय तहको बेरुजु ४२ करोड बढी रहेको छ। महालेखा परीक्षक ....

बझाङका १२ स्थानिय तहको ४६ करोड बढी बेरुजु

बझाङ,४ साउन : महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ स्थानिय ....

समाज

तनहुँ । तनहुँको ब्यास नगरपालिका १० सेवरमा अन्तरजातीय प्रेमविवाह गरेकी सुकु परियारको मृत्यु प्रकरण पेचिलो बन्दै गएकाे छ । नवराज गुरुङसँग १० महिनाअघि प्रेम विवाह गरेकी सुकुलाई जातीयताका कारण हत्या गरिएको माइती पक्षले किटानी जाहेरी दिए पछि घटना थप रहस्यमय बन्न पुगेको हो । परियारलाई विवाह गरि ल्याएदेखि नै जातीयताको कारण देखाएर छुट्टै बस्दै आएका उनका सासु ससुराले भने मृत्यु ....

बलान खोलामा बाँध बनेपछि बस्ती सुरक्षित

बलान नदी नियन्त्रणका लागि बाँध निर्माण भएपछि सिरहाको लहान नगरपालिका–१७ तरेगना गोविन्दपुरस्थित करिब एक हजारभन्दा ....

गुल्मीमा पहिलो पटक जातीय विभेद गर्नेलाई जेल सजाय

गुल्मी, २६ भदौ : जातीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ....

समता फाउण्डेशन स्थापनाको ११ वर्ष पूरा

काठमाडौं, २५ भदौ : समता फाउण्डेशन नेपालले स्थापनाको ११ वर्ष पूरा गरेको छ । ११ ....

सिपकला

२ असोज काठमाडौँ । भक्तपुरको उत्तरी भेग चाँगुनारायण मन्दिर जाने बाटोमा विभिन्न काठको मुकुण्डो बनाउँदै कालिगढ । यसरी मुकुण्डो बनाउँदा प्रतिदिन एक हजार ५०० देखि रु दुई हजारसम्म कमाउने गरिन्छ । [caption id="attachment_90846" align="aligncenter" width="200"] d's'08f] agfpFb} sflnu9sf7df8f}F, !# ebf} -/f;;_ M eQmk'/sf] pQ/L e]u rfFu'gf/fo0f dlGb/ hfg] af6f]df ljleGg sf7sf] d's'08f] agfpFb} sflnu9 . o;/L d's'08f] agfpFbf k|ltlbg ? ....

बादी महिलालाई सिलाइकटाई तालिम

६ भदौ,सुखड,लोकु सिंह ठकुरी । बादी महिलाहरुको उत्थानका लागि ६ महिने सिलाईकटाई तालिम शुरु गरिएको ....

ढुङ्गामा कला भर्ने पौरखी हातहरु

३२ साउन,झापा । झापाको बिर्तामोडस्थित सडक पेटीमा घरायसी प्रयोजनमा प्रयोग हुने ढुङ्गाको सिलौटो बनाउँदै युवाहरु ....

फुर्सदको समयमा ढकिया बुन्दै थारु महिला

३२ साउन,कञ्चनपुर । पछिल्लो समयमा लोप हुँदै गएको ढकिया कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियाका थारु महिलाहरुले ....

रमझम

धनगढी, २९ साउन : जातीय विभेदविरुद्ध सञ्चारकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक गरेका छन् । २१ औं सताब्दीमा पनि दलितहरुमाथि दमन,शोषण,अत्याचार र हत्याका घटना समाबेश भएको सो गीतमा गायिका बिन्दु बिसी र प्रकाश बराइलीकै ....