सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

धनगढीमा बुटिकको संख्या थपिदै

धनगढी ३१ साउन । प्रदेश नं.७ को प्रमुख शहर धनगढीमा अहिले धमाधम बुटिक संचालनमा आई रहेको छ । महिलाहरुले बिभिन्न डिजाईनका पहिरनहरु लगाउन थालेपछि बुटिकको संख्या थपिएको हो । बुटिकमा दैनिक बिभिन्न किसिमका कपडाहरु किन्नेहरु भिड लाग्ने गरेको छ ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE