सोमवार, असार २९, २०७७
Monday, July 13, 2020

ब्यूटी पार्लरले बढायो सुन्दरी मोह

धनगढी ३ भदौ । प्रदेश नं.७ को प्रमुख शहर धनगढीमा धेरै संख्यामा ब्यूटी पार्लर संचालनमा आई रहेका छन् । दिनप्रति दिन बढ्दो जीवनशैलीका कारण महिलाहरुमा अनुहार मेन्टेन गरी सुन्दरी हुने मोह बढेपछि ब्यूटी पार्लर ब्यवसाय बढेको हो ।

धनगढीको क्याम्पस रोडदेखी चटकपुरसम्मको बजार क्षेत्रमा दर्जनौको संख्यामा पार्लर ब्यवसाय संचालनमा आएको छ । दैनिक धेरैको सख्यामा पार्लरमा जानेहरुको भिड लाग्ने गरेको छ । यो ब्यवसायबाट दैनिक राम्रो आम्दानी हुने गरेको पार्लर संचालकहरु बताउछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE