सोमवार, अशोज १२, २०७७
Monday, September 28, 2020

मलिना जोशीले हालै खिचाएका सेक्सी तस्बिर

काठमाडौं १३ असोज। पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अहिले अमेरिकामा छिन् । अमेरिकाको क्यालिफोर्नियामा भ्रमण गरिरहेकी जोशीले सेक्सी अन्दाजमा तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्न थालेकी छन् ।

समुद्री तटदेखि स्टुडियोसम्म उनी सेक्सी अवतारमा उत्रिएकी छन् । नेपाली फिल्ममा त्यति धेरै सफलता हात लाउन नसके पनि मलिना बेरोजगार भने छैनन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE