सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

ज्योतीको असारे लुक्स (फोटोफिचर)

२० असार,धनगढी । गायिका ज्योती मगर सधैँ केही न केहीँ गरेर चर्चामा आइरहन्छिन् । यसपाली पनि ज्यातीको असारे लुक्सले तहल्का मच्चाएको छ ।

निकैने हट अवतारमा धान रोप्दै गरेका उनका तस्विरहरु सामाजिक सञ्जालमा निकैनै भाइरल बनेका छन् । खुलेको ब्लाउज,हरियो फुटबुट्टे धोती र नाकमा बुलाकी लगाएका उनका तस्विर निकैनै सेक्सि छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE