सोमवार, कार्तिक १०, २०७७
Monday, October 26, 2020

सेक्सका लागि अब रोबोर्टको प्रयोग

एजेन्सी । संसारभर अहिले डिजि सेक्सुअल टेक्नोलोजीका विषयमा चर्चा परिचर्चा सुरु भएको छ । सेक्सका लागि अब मानिसले रोबोर्टको प्रयोग गर्न थालेका छन् ।

पछिल्ला समय बजारमा आएको डिजि सेक्सुअल टेक्नोलोजीले आफ्नो लाइफ पार्टनरले जस्तै सेक्सुअल गतिविधिमा सहयोग गर्ने कम्पनीले दावी गरेको छ ।


आर्टिफिसियल इन्टेलिजेन्स एक्सपर्ट एलिसन सिल्चा र रोकोर्टिक विशेषज्ञ निल आर्थरले आउँदो दिनमा डिजि सेक्सुअल टेक्नोलोजीले नयाँ स्थानमा पुर्याउने जानकारी दिएका छन् ।

मानिससँग कसरी एक मेसीनले शारीरिक सम्बन्ध राख्छ त ?

नील आर्थरले भनेका छन्, ुडिजि सेक्सुएलिटी टेक्नोलोजी अहिलेसम्मकै राम्रो टेक्नोलोजी हो । यसको प्रयोगले कुनै पनि व्यक्तिले चाहेको व्यक्तिसँग सेक्सुअल सम्बन्ध राखेको अनुभव गर्नेछ ।


वैज्ञानिकहरुले भविष्यमा सेक्सुअल सम्बन्धका लागि मात्र लाइफ पार्टनर खोज्न नपर्नेगरी टेक्नोलोजीको बिकास भैरहेको बताएका छन् ।

डिजि सेक्सुअल टेक्नोलोजी बनाएका एलिसन सिल्चाले आफूहरुले रोबोर्ट बनाउनका लागि धेरै नै मेहनत गरेको बताए । उनले अनुहारको डिजाइन, शरीरका अन्य अंग बनाउन र सेक्सुअल क्षेत्रको निर्माणमा धेरै खर्च र समय लागेको जानकारी दिए ।

प्रेमिकाले जस्तै अंगालो हाल्ने, चुम्बन गर्ने र सेक्सुअल गतिविधिमा पनि ह्युमनको जस्तै गतिशिलता दिन सक्नेगरी रोबोर्ट बनाएको दावी गरिएको छ । अहिले परीक्षणका क्रममा मात्र बजारमा गएको रोबोर्टलाई विशेष प्रकारले तयार गर्ने कम्पनीले जनाएको छ ।

वैज्ञानिकहरुले डिजि सेक्सुअल टेक्नोलोजीलाई विकास गरेर जुन व्यक्ति मन पर्छ उसैको फोटोको माध्यमबाट उसको जिउडाल बनाउने तयारीसमेत गरेका छन् ।

रोबोर्टको सहायतामा ५० वर्षमाथिका व्यक्तिमा यौन चाहना पहिले जस्तै राम्रो भएको र बलात्कार, यौन हिंसा जस्ता घटनामा पनि कमी आउने निर्माणमा संलग्नहरुले बताएका छन् । डिजि सेक्सुअल टेक्नोलोजीले यो खालको रोबोर्ट बजारमा ल्याइसकेको छ ।

आउँदो वर्ष विशेष प्रकारले बजारमा ल्याउने कम्पनीको तयारी छ । सन् २०२०सम्ममा बजारमा आउने विशेष प्रकारको डिजि सेक्सुअल टेक्नोलोजीको रोबोर्टले कुराकानी पनि गर्ने कम्पनीको दावी छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE