सोमवार, असार २२, २०७७
Monday, July 6, 2020

भिरबाट खसेर युवतीको मृत्यु

फागुन १३, अछाम । भिरबाट खसेर एक युवतीको ज्यान गएको छ । ज्यान जानेमा साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका सावित्री महताको भिरबाट खसेर ज्यान गएको हो ।

साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट महतागाउँका २३ वर्षिया सावित्रीको भिरबार खसेर ज्यान गएको परिवार स्रोतले जनाएको छ । रुखमा राखिएको पराललाई झार्ने क्रममा चिप्लिर घाईते भएकी थिईन ।

घाईते महताको बयलपाटा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE