बिहिबार, असार २५, २०७७
Thursday, July 9, 2020

साझा नेता परियारको टिप्पणी : प्रधानमन्त्रीको सम्वोधनले भ्रष्टाचारीलाई ‘हाईसन्चो’ !

धनगढी, २५ चैत्र : साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनले कुनै उत्साह र उर्जा नभरेको टिप्पणी गरेका छन । सामाजिक संजाल फेसवुकमा प्रतिकृयात्मक टिप्पणी गर्दै युवा नेता परियारले खरीद प्रकरणमा संलग्न भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने जनचाहना विरुद्ध उन्मुक्ति दिने खालको गोलमाल सम्वोधन गरेको नेता परियारको टिप्पणी छ ।

सेवक हो, म सन्चै छु है ! प्रधानमन्त्री ओली :

प्रधानमन्त्रीको सम्वोधनमा केही विशेष कार्यक्रम आउला, केही उल्लेख्य कार्ययोजना सार्वजनिक होला कि भन्या ?
म विस्तरावाट उठे है, सन्चै छु, ‘हामी यस्तै त होनी व्रो’ जस्तोमै सिमीत लाग्यो । यो साह्रै दुखद हो ।

एक महिनादेखि जनताले टिभीमा हेर्न नपाएका आज हेर्न पाएनी, कति भाग्यमानी नेपाली भन्न मात्रै वाँकी छ।

विपतमा समेत भ्रष्टाचारमा चुर्लुम्म डुवेका आफ्ना क्याविनेट मेम्वरलाई ‘जन चाहना वमोजिम’ कठालो समातेर वर्खास्तगी गर्लान र जेल कोच्ने वातावरण वनाउलान कि भन्ने मधुरो आशा, झिनो विश्वास थियो
गैल भैंस पा….
उफ !!!

लकडाउन, लक डाउन, लक डाउन
अरु त कराउँदै गरुन, कराँदै गरुन
अरु त कराउँदै गरुन, कराँदै गरुन
जे जे गरुन, जे जे गरुन !

सवै झलमल्ल ठिक ठाक छ त !
‘चल रहाहै, क्यूँ घबराती है’
भन्दा माथि उठ्न नदिने संयन्त्र छ कि इच्छानै त्यस्तो हो ?

 

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE