शुक्रबार, असार २६, २०७७
Friday, July 10, 2020

यौन सम्पर्कबारे जान्नै पर्ने कुरा

एजेन्सी, १६ बैशाख एउटा सानो क्याफ्सुलमा यति धेरै शुक्राणु राख्न सकिन्छ कि ती शुक्राणुको सहयोगले अहिले पृथ्वीमा रहेको मानिसको जनसंख्याभन्दा बढी जनसंख्या बनाउन सकिन्छ
यौन सम्बन्धि धेरै रोचक कुराहरूबारे थाहा नहुनसक्छ हामीले त्यस्तै केहि नसुनिएका तथ्यहरू प्रस्तुत गरेका छौ

– यौन सम्पर्क गर्दा तनाव कम हुनुका साथै टाउकाको पीडा पनि निको हुन्छ ।
– लगभग २५ प्रतिशत पुरुष जुनसुकै समयमा पनि यौन सम्पर्ककै बारेमा सोचिरहेका हुन्छन् ।

-यौन क्रियाको चरम अवस्थामा स्त्री–पुरुष दुवैको हृदयको धड्कन १ सय ४० प्रतिमिनेटसम्म पुग्छ ।
-महिलाहरू ४५ वर्षको उमेरसम्म औसत ३ हजारपटक यौन सम्पर्क राख्छन् ।
-४० वर्षको उमेरसम्मका पुरुषहरूको यौनांग केवल १० सेकेन्डमै उत्तेजित हुन्छ ।

-संसारमा सबैभन्दा बढी यौन सम्पर्क राख्ने दम्पति ग्रीसका मानिन्छन्, उनीहरू वार्षिक औसत १ सय ३८ पटक यौ’नस’म्पर्क राख्छन् । त्यसैगरी सबैभन्दा कम यौन सम्पर्क राख्ने दम्पति जापानी हुन्छन्, उनीहरू एक वर्षमा औसत ४५ पटकमात्र यौन सम्पर्क राख्छन् ।

-पुरुषको लिंगबाट प्रवाहित हुने वीर्यको गति ३६ दशमलब ९ किलोमिटर प्रतिघण्टा हुन्छ ।
-एक वयस्क पुरुषको अण्डकोशमा यतिधेरै शुक्राणु हुन्छन् कि त्यसलाई ४ सय ४ मिटरसम्म विस्तार दिन सकिन्छ ।

-एउटा सानो क्याफ्सुलमा यति धेरै शुक्राणु राख्न सकिन्छ कि ती शुक्राणुको सहयोगले अहिले पृथ्वीमा रहेको मानिसको जनसंख्याभन्दा बढी जनसंख्या बनाउन सकिन्छ ।

-यौन सम्पर्कका बेला महिलाहरूको स्तन र योनीका अतिरिक्त नाकको भित्री भाग पनि फुलेर आउँछ ।
-यौन सम्पर्क गर्दा पुरुषको दाह्री अरु अवस्थाको तुलनामा बढी तीव्र गतिले बढ्छ ।

– एकपटकको यौन सम्पर्कमा पुरुषले लगभग १ सय क्यालोरी ऊर्जा खपत गर्छ ।
– ब्राजिलका युवायुवतीहरू अन्य कुनै पनि देशका युवायुवतीको तुलनामा सबैभन्दा छिटो आफ्नो कौ’मार्य गुमाउँछन् ।

– धेरै ‘रक्सी’ पिउने पुरुषलाई महिलाहरूले सबैभन्दा पहिले अस्वीकार गर्छन् ।
– यौन सम्पर्कका बेला पुरुषलाई महिलाको तुलनामा बढी पसिना आउँछ । किनभने महिलाको शारीरिक संरचनामा शरीरबाट
निस्कने पसिनालाई नियन्त्रित गर्ने क्षमता हुन्छ ।

– लगभग ३० प्रतिशत पुरुषमा शीघ्र पतनको समस्या हुन्छ ।
– लगभग ८३ प्रतिशत महिला आफ्ना पुरुष साथीको लिंगको आकारबाट पूर्णतया सन्तुष्ट हुन्छन् ।

– लगभग ७५ प्रतिशत पुरुषले यौन सम्पर्क गर्दा ३ मिनेटभित्रै वीर्य’ स्खलन गर्छन् ।
– संसारभर प्रत्येक दिन लगभग १ अर्ब मानिस यौन सम्पर्कमा संलग्न हुन्छन्

 

 

 

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE