शुक्रबार, कार्तिक १४, २०७७
Friday, October 30, 2020

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २१ सय बढी

धनगढी,१४ असार : सुदूरपश्चिममा शनिवार थप २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमतिको संख्या २१ सय नाघेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा प्रदेशमा ११२ जना संक्रमित फेला परेका हुन् ।

शिक्षण अस्पताल काठमाडौँमा गरिएको परीक्षणमा ८२ जना, वीर अस्पतालको प्रयोगशालामा चार जनामा र धनगढी प्रयोगशाला भएको परीक्षणमा ३० जना संक्रमित फेला परेका छन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या २ हजार १ सय १४ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE