बिहिबार, अशोज ८, २०७७
Thursday, September 24, 2020

प्रदेश ५

गुल्मीमा पहिलो पटक जातीय विभेद गर्नेलाई जेल सजाय

गुल्मी, २६ भदौ : जातीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको…

रुकुम नरसंहारको बिरोधमा सुनवलमा प्रदर्शन

बुटवल, २० जेठ : रुकुमको चौरजहारीमा भएको जातीय नरसंहार र रुपन्देही देवहकी नाबालिका हत्याका विरुद्ध आन्दोलन चर्किएको छ ।…

क्वारेन्टाईनमा पनि जातिय विभेद्

गुल्मी, २० जेठ : पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको…

ख्रीष्टीयन समुदायद्वारा आर्थिक सहयोग

कृष्ण रणपाल बुटवल, ५ जेठ : बुटवल उपमहानगरपालिकाद्वारा स्थापित कोरोना महामारी राहत कोषलाई बुटवल ख्रीष्टीयन  समाजले पचास हजार राशी…

नेपाली भूमिको रक्षा गर्नु प्रमुख दायित्व

कृष्ण रणपाल बुटवल, जेठ १ गते : भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको प्रति वरिष्ठ पत्रकार,सामाजिक…

रुपन्देहीका सञ्चारकर्मीले पाए राहत

बुटवल, ३० बैशाख : रुपन्देहीमा क्रियाशिल सञ्चारकर्मीहरुलाई राहत वितरण गरिएको छ । संचारकर्मीसहित ३५ जनालाई राहत स्वरुप खाधान्न बितरण…

गरिवको सहारा बन्दै गायिका टीका सानू

धनगढी, २९ बैशाख : नेपाली लोक दोहोरी गीतबाट चर्चाको शिखरमा पुग्न सफल लाखौ दर्शकको मन मुटुमा बस्न सफल चर्चित…

सुकुम्बासी बस्तिमा राहात वितरण

विनोद परियार बुटवल, १३ बैशाख : परियार सेवा समाज रुपन्देहीले विपन्न तथा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएका…

कोहलपुरका बादी समुदायले पाए राहत

धनगढी, ९ बैशाख : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल बाँकेले लकडाउनका बेला समस्यामा परेका सुकुम्बासी वादी समुदाय र…

पैदल हिड्नेहरुका लागि कोहलपुरमा निशुल्क भोजन

कुशल दलामी कोहलपुर, ८ बैशाख : बाँकेको कोहलपुर नगरपालिकाले वडा ११ चौराहामा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।…

जानकी गाउँपालिकामा राहत बितरण शुरु

कुशल दलामी नेपालगंज, ८ बैशाख : बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखी राहत बितरण शुरु गरिएको छ । जानकी गाउँपालिका वडा…

नवकिरणले ग¥यो आर्थिक सहयोग

कुशल दलामी कोहलपुर, ४ बैशाख : नवकिरण बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले बैजनाथ गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ । सहकारी…