कमिट नेपालको सामाजिक लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज २९ मंसिर : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले सामाजिक लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न गरेको छ । “सामाजिक ....
बलात्कारका घटना मिलापत्र गरे कडा सजाय

काठमाडौं, ८ मंसिर : बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्ति पनि अब कानुनी रूपमा सजायको भागीदार हुने भएका छन्। जनप्रतिनिधि तथा ....
नयाँ व्यवस्था लागू भएपछि सम्बन्ध विच्छेदका मुद्धा बढे

चरिकोट २८ कार्तिक : दोलखामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको छ । गतवर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना ....

खबर
झुलाघाट नाका नखुल्दा पेन्सनधारीहरु समस्यामा

सीपी लोहिया, बैतडी २८ कार्तिक : कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले झुलाघाट नाका खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भएपनि नाका ....
प्रहारका प्रतिनिधिहरुले गरे रक्तदान

धनगढी २८ कार्तिक : कोरोनाको महामारीका बेला रगत अभाव भएपछि प्रहार संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका छन् । एक हप्ते आत्मरक्षा ....
धनगढीका २ पसल व्यवसायी कारवाहीमा

धनगढी २८ कार्तिक : धनगढीमा अखाद्य वस्तु बिक्री गरेको भन्दै २ जना व्यापारी कारवाहीमा परेका छन् । दिवासु टेड्रर्स र ....
डडेल्धुरामा कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी, २७ कार्तिक : डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको ....
मोटरसाइकल दुर्घटना हुँदा महिलाको मृत्यु

धनगढी, २७ कार्तिक : कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ....
बिशेष
राष्ट्रिय बादी युवा संजाल गठन

धनगढी, २६ कार्तिक : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले आयोजना गरेको एक कार्यक्रमकाबीच राष्ट्रिय बादी युवा संजाल गठन गरिएको छ । “सामाजिक न्याय र ....
कैलारी गाउँपालिकाका घरेलु हिंसा पिडीत महिलालाई आर्थिक सहयोग

धनगढी, १६ असोज : दलित महिला अधिकार मञ्च नेपालले कोरोना भाईरस संक्रमणका कारण सरकारले लामो समयसम्म गरेको लकडाउनका कारण सो अवधिभर घरेलु हिंसामा परेका कैलारी ....
कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु

काठमाडौं, १५ असोज : कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका-३ घर ....
आरोपीको बयान : पहिले बलात्कार गरें, अनि ढुंगा र त्रिशूलले हिर्काएर मारें

धनगढी, १५ असोज : बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहोराले ....

‘कार्यकर्ताको घरमा पस्न पाउँदिन, गोठमा बस्नुपर्छ’
मुर्ति बनाउने व्यावसायमा लगानी कम-फाईदा धेरै
थान्का व्यावसायबाट करोड कमाउन सकिन्छ
सुन्दर नगर निर्माणका लागि काम गर्दैछु : नगर प्रमुख ऐर
विचार

प्रदेश समाचार
संचारकर्मी कार्कीको विहे भोजको खर्च परोपकारमा
इटहरी, १५ बैशाख : युवा संचार उद्धमी समीर कार्कीले लकडाउन पालना गर्दै विहे मात्रै गरेनन् विहे भोज खर्च निसहाय वाल आश्रम र माया घर इटहरीलाई उपलव्ध गराएर परोपकारी कर्ममा भाग लिए । युवा उद्धमी कार्कीको विराटनगरकी कन्चन थापासंग विवाह…
दलित महिला बलत्कार गरेको आरोपमा वडासचिव पक्राउ
जनकपुरधाम, १५ असोज : दलित महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा महोत्तरीका एकजना वडासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भंगहा नगरपालिका-९ का सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख, एसपी टिकाबहादुर केसीले जानकारी दिए।
सोही वडाकी…
नयाँ व्यवस्था लागू भएपछि सम्बन्ध विच्छेदका मुद्धा बढे
चरिकोट २८ कार्तिक : दोलखामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको छ । गतवर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत…
दलित भएकै कारण तनहुँमा एक युवतीको हत्या
तनहुँ । तनहुँको ब्यास नगरपालिका १० सेवरमा अन्तरजातीय प्रेमविवाह गरेकी सुकु परियारको मृत्यु प्रकरण पेचिलो बन्दै गएकाे छ ।
नवराज गुरुङसँग १० महिनाअघि प्रेम विवाह गरेकी सुकुलाई जातीयताका कारण हत्या गरिएको माइती पक्षले किटानी जाहेरी दिए पछि घटना थप रहस्यमय…
कमिट नेपालको सामाजिक लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न
नेपालगन्ज २९ मंसिर : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले सामाजिक लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न गरेको छ । “सामाजिक न्याय, आत्म सम्मान,सशक्तिकरण र रुपान्तरणका लागि सामुदायिक अभियान” भन्ने मूलनाराका साथ कमिट नेपालको आयोजनामा आर्थिक बर्ष ०७६/०७७ को सामाजिक…
कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु
काठमाडौं, १५ असोज : कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका-३ घर भएका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले…
बलात्कारका घटना मिलापत्र गरे कडा सजाय
काठमाडौं, ८ मंसिर : बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्ति पनि अब कानुनी रूपमा सजायको भागीदार हुने भएका छन्। जनप्रतिनिधि तथा पञ्चायती बसेर बलात्कार घटनामा मिलापत्र गराएको भन्दै विरोध भइरहेका बेला सरकारले कडा सजायसहितको नयाँ कानुनी व्यवस्था गर्न लागेको हो।
मन्त्रिपरिषद्ले…

संवाद
‘कार्यकर्ताको घरमा पस्न पाउँदिन, गोठमा बस्नुपर्छ’
२० साउन काठमाडौं,चिरञ्जीवी पौडेल। वाम विश्लेषक विश्वभक्त दुलाल अर्थात् आहुति अहिले नयाँ पार्टी निर्माणको अभियानमा छन् । पार्टीको नाम जुरिसकेको छ, र अनामनगरमा सम्पर्क कार्यालयमा पनि खुलिसकेको छ । तर, औपचारिक घोषणा गरिएको छैन । तीन दशकभन्दा बढिदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहे पनि आहुति एक लेखक वा सामाजिक चिन्तकका रुपमा बढी चर्चित छन् । खासगरी जातीय विभेदका मुद्दाहरुमा उनको कलम ....
सूचनापाटी
फोटो फिचर
नेपालमा पाहुना लाग्न आउने चराहरू
अफ्रिका तथा एशियाका अन्य देशबाट गर्मीयाममा करिब ६० प्रजातिका चराहरू नेपाल आउने नेपाल पन्छी संरक्षण संघको तथ्याङ्क छ। नेपालमा वर्षभरि गर्मी र जाडो याममा गरि करिब १ सय ६० प्रजातीका चराहरू पाहुनाका रूपमा आउने गर्दछन्। खासगरी मार्च महिनादेखि आउन थाल्ने ....
जीवनशैली

प्रहारका प्रतिनिधिहरुले गरे रक्तदान
धनगढी २८ कार्तिक : कोरोनाको महामारीका बेला रगत अभाव भएपछि प्रहार संस्थाका प्रतिनिधिहरुले रक्तदान गरेका छन् । एक हप्ते आत्मरक्षा तालिमको समापन समारोहका उलपलक्ष्यमा संस्थाले विहिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रहार संस्थाका संस्थापक प्रकाश कुुमार चन्दले आत्मरक्षा तालिमका प्रशिक्षक, सहभागि र सहभागिका अभिभावकहरुले रक्तदान गरेको बताउनुुभएको छ । उहाले सबैबाट ३१ पिन्ट रगत संकलन गरिएको जानकारी दिनुुभएको छ ....
डडेल्धुरामा कोरोना संक्रमित पुरुषको मृत्यु
धनगढी, २७ कार्तिक : डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय ....
कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृत्यु
काठमाडौं, १५ असोज : कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका-३ घर ....
बगलेकका महिलाले पाएनन प्रसुती सेवा
नारद नेपाली भदौ, ६ डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका २ बगलेक स्वास्थ्य चौकीमा कर्मचारी नहुँदा सेवाग्रहीहरु घर फर्किन बाध्य छन् । स्थानिय गोल्मा भुल सुत्केरी ....
कारोबार

झुलाघाट नाका नखुल्दा पेन्सनधारीहरु समस्यामा
सीपी लोहिया, बैतडी २८ कार्तिक : कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले झुलाघाट नाका खोल्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भएपनि नाका खोल्ने सम्बन्धी अहिलेसम्म जिल्लामा कुनै परिपत्र प्राप्त भएको छैन् । झुलाघाट नाका खोल्ने बिषयमा अहिले सम्म जिल्ला प्रशासनमा कुनै परिपत्र प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । आफूले पनि विभिन्न सञ्चार माध्यमबाट नाका खोल्ने बिषयमा कुराकानी सुनेको ....
धनगढीका २ पसल व्यवसायी कारवाहीमा
धनगढी २८ कार्तिक : धनगढीमा अखाद्य वस्तु बिक्री गरेको भन्दै २ जना व्यापारी कारवाहीमा परेका ....
भदौ १ गतेदेखी खुल्ने भयो हवाइ उडान
काठमाडौं, ६ साउन : कोरोना संक्रमण जोखिम बढ्न सक्ने भन्दै बन्द भएका व्यावसायिक हवाइ उडान ....
डडेल्धुरामा १८ करोड बढी बेरुजु
डडेल्धुरा, ४ साउन : डडेल्धुराका सातवटा स्थानीय तहमा १८ करोड बढी बेरुजु आएको छ । ....
समाज

नयाँ व्यवस्था लागू भएपछि सम्बन्ध विच्छेदका मुद्धा बढे
चरिकोट २८ कार्तिक : दोलखामा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको छ । गतवर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत दोलखामा दर्ता भएका थिए । यसमध्ये गतवर्षको जिम्मेवारी सरी आएको ५५ गरि कुल एकसय ५७ मुद्दा भएकामा ८९ थान मुद्दाको ....
राष्ट्रिय बादी युवा संजाल गठन
धनगढी, २६ कार्तिक : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले आयोजना गरेको एक कार्यक्रमकाबीच राष्ट्रिय ....
कैलारी गाउँपालिकाका घरेलु हिंसा पिडीत महिलालाई आर्थिक सहयोग
धनगढी, १६ असोज : दलित महिला अधिकार मञ्च नेपालले कोरोना भाईरस संक्रमणका कारण सरकारले लामो ....
आरोपीको बयान : पहिले बलात्कार गरें, अनि ढुंगा र त्रिशूलले हिर्काएर मारें
धनगढी, १५ असोज : बझाङको मस्टा २, खिकाला गाउँस्थित मन्दिरभित्र मृत भेटिएकी १२ वर्षीया सम्झना ....
सिपकला

मुकुण्डो बनाएरै प्रतिदिन ५ सय देखि २ हजार आम्दानी
२ असोज काठमाडौँ । भक्तपुरको उत्तरी भेग चाँगुनारायण मन्दिर जाने बाटोमा विभिन्न काठको मुकुण्डो बनाउँदै कालिगढ । यसरी मुकुण्डो बनाउँदा प्रतिदिन एक हजार ५०० देखि रु दुई हजारसम्म कमाउने गरिन्छ । [caption id="attachment_90846" align="aligncenter" width="200"] d's'08f] agfpFb} sflnu9sf7df8f}F, !# ebf} -/f;;_ M eQmk'/sf] pQ/L e]u rfFu'gf/fo0f dlGb/ hfg] af6f]df ljleGg sf7sf] d's'08f] agfpFb} sflnu9 . o;/L d's'08f] agfpFbf k|ltlbg ? ....
बादी महिलालाई सिलाइकटाई तालिम
६ भदौ,सुखड,लोकु सिंह ठकुरी । बादी महिलाहरुको उत्थानका लागि ६ महिने सिलाईकटाई तालिम शुरु गरिएको ....
ढुङ्गामा कला भर्ने पौरखी हातहरु
३२ साउन,झापा । झापाको बिर्तामोडस्थित सडक पेटीमा घरायसी प्रयोजनमा प्रयोग हुने ढुङ्गाको सिलौटो बनाउँदै युवाहरु ....
फुर्सदको समयमा ढकिया बुन्दै थारु महिला
३२ साउन,कञ्चनपुर । पछिल्लो समयमा लोप हुँदै गएको ढकिया कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बञ्जरियाका थारु महिलाहरुले ....
रमझम
प्रकाश बराइलीको ‘जातीय भेदभाव’ गीत सार्वजनिक (भिडियो)
धनगढी, २९ साउन : जातीय विभेदविरुद्ध सञ्चारकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक गरेका छन् । २१ औं सताब्दीमा पनि दलितहरुमाथि दमन,शोषण,अत्याचार र हत्याका घटना समाबेश भएको सो गीतमा गायिका बिन्दु बिसी र प्रकाश बराइलीकै ....