मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

भारतले धौलीगंगा बाँधका सबै ढोका खोल्यो

दार्चुला १० साउन । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धौलीगङ्गा बाँधबिहीबार विहान खोलेको छ । प्राप्त जानकारीअनुसार ८ बजेदेखि १२ बजेसम्म बिहान बाँघ खुला गरिएको हो ।

प्रहरीकाअनु्सार बिहान ८ बजेबाट १० बजेसम्म २ ढोका र १० बजेबाट १२ बजेसम्म सबै ढोका खोलिनेछन् । नदि छेउछाउका स्थानीयहरुलाई सर्तक रहन प्रशासनले आग्रह गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE