शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

कक्षा १२ को सबै संकायको परीक्षाफल बुधबार

काठमाडौं साउन १५ । गत वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा एकैपटक बुधबार सार्वजनिक गरिने भएको छ।

यसअघि पहिलो चरणमा विज्ञान संकायको मात्रै नजिता प्रकाशित गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक सबै समूहको परीक्षाफल एकैपटक सार्वजनिक गर्ने तयारी गरेको हो।

आज (मंगलबार) नै परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएकामा मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE