बिहिबार, फाल्गुन १३, २०७७
Thursday, February 25, 2021

श्रीमतीको हत्या गर्न विमान दुर्घटना गराउँदा आफ्नै ज्यान गयो

एजेन्सी ३१ साउन । अमेरिकामा घरेलु झगडाले उग्र रुप लिएको छ। उटा काउन्टीका ४७ वर्षीय नागरिक डुवाने योडले श्रीमतीसँगको झगडा सहन नसकेपछि जेट विमान घरमा लगेर नियोजित रुपमा दुर्घटना गराए।

ल्क्ष्ऋ ब्क्क्ष्ब्
उनको योजना श्रीमतीको हत्या गर्नु थियो। तर, संयोग उनकै मृत्यु भयो। श्रीमती र छोरा भने बाँच्न सफल भए।

आइतबार श्रीमतीमाथि हिंसा गरेको आरोपमा डुवानेलाई प्रहरीले हिरासतमा लिएको थियो। उनी व्यवसायिक पाइलट रहेको बताइएको छ।

सोमबार जेलबाट छुटेपछि उनले श्रीमतीले हालै खरिद गरेको घरमा विमान जानाजान लगरे दुर्घटना गरेको प्रहरीले जनाएका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE