धनगढीमा बुटिकको संख्या थपिदै
धनगढी ३१ साउन । प्रदेश नं.७ को प्रमुख शहर धनगढीमा अहिले धमाधम बुटिक संचालनमा आई रहेको छ । महिलाहरुले बिभिन्न डिजाईनका पहिरनहरु लगाउन थालेपछि बुटिकको संख्या थपिएको हो । बुटिकमा दैनिक बिभिन्न किसिमका कपडाहरु किन्नेहरु भिड लाग्ने गरेको छ ।





About Author
कट्वाल खबर
katwaalkhabar@gmail.com
http://milansir
WRITE COMMENTS FOR THIS ARTICLE