आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

कञ्चनपुरमा अनिश्चितकालीन कर्फ्यू

कञ्चनपुर ७ भदौं । कञ्चनपुरको आन्दोलन नियन्त्रण बाहिर गरेको भन्दै कर्फ्यू आदेश जारी गरिएको छ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको हो ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो । यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE