शुक्रबार, बैशाख ३, २०७८
Friday, April 16, 2021

एनटिसी मोबाइलमा देखिएको समस्या समाधान

काठमाडौं १९ भदौ । नेपाल टेलिकमको मोबाइल सेवामा बिहानैदेखि देखिएको समस्या समाधान भएको छ।

टेलिकमका जीएसएम प्रि-पेड र पोस्टपेड दुवै मोबाइल मंगलबार बिहान ६ बजेदेखि अवरुद्ध भएका थिए।

समस्या समाधान भए पनि नेवटर्कमा के कारणले खराबी आएको हो भन्नेबारे भने नेपाल टेलिकमले केही खुलाएको छैन।

नेपाल टेलिकमको नेटवर्कमा यस्ता समस्या पटकपटक आउने गरेका कारण सेवाग्राही हैरान छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE