बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

गरिमा पन्त : रिलमा शालिन, रियलमा सेक्सी!

काठमाडौं १२ असोज। कतिपय अभिनेत्री रिल जीवनमा सेक्सी देखिने र रियल जीवनमा सामान्य हुन्छन् । रिलमा कथाले मागेपछि दृश्य दिनुपर्ने उनीहरूको तर्क रहन्छ ।

तर ठिक उल्टो । रिल जीवनमा शालिन देखिने अभिनेत्री गरिमा पन्त भने रियल जीवनमा ‘सेक्सी’ र विन्दाम मुडमा युरोप भ्रमणमा छिन् ।

बेल्जियमवासी हरि शर्मा थपलियासँग केही समयअघि विवाह गरेकी गरिमा कतै टु पिस त कतिपय ठाउँमा सेक्सी अन्दाजमा देखिने गरेकी छन् । उनले आफ्ना तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

पछिल्लो पटक चलचित्र झोलाबाट अत्याधिक चर्चामा आएकी गरिमा अब सिनेमा क्षेत्रमा फर्कन्छीन वा फर्किनन् रु त्यो यसै भन्न सक्ने अवस्था छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE