मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

छड प्रहार गरी एक जनाको हत्या

२२ कार्तिक, काठमाडौं । हेटौंडा उपमहानगरपालिका-१२ का ४५ वर्षिय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ ।
गए राति हेटौंडा उपमहानगरपालिका-११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा ५ जनालाई पक्राउ गरिएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE