बुधबार, माघ १४, २०७७
Wednesday, January 27, 2021

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री सुवेदीले लिए सपथ

धनगढी,२७ कार्तिक । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन्। पदीय आचरण विपरित काम गरेको भन्दै सामाजिक विकास मन्त्रीबाट दीर्घ सोडारीलाई बर्खास्त गरिएपछि सुवेदीलाई नियुक्त गरिएको हो। सुवेदीको मंगलबार नै सपथग्रहण भएको छ।

प््देश प्रमुख मोहनराज मल्लको उपस्थितीमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराईएको हो। तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेश सभामा विजयी भएका हुन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE