शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

डाक्टर गोविन्द केसी अस्पताल भर्ना

३ मंसिर,काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा.केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगीले जानकारी दिएका छन् ।

डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ ।

डा.सिंहका अनुसार हाल उनको उपचार चलिरहेको र रिपोर्ट आउन बाँकी रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE