मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

जिल्ला न्याधीवक्ता निरौला ८० हजार घुससहित पक्राउ

४ मंसिर, रुपन्देही । सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता कोषहरि निरौला अवैध घुससहित पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भैरहवाबाट पक्राउ गरेको हो । उनलाई ८० हजार घुस लिदालिदै पक्राउ गरेको हो । अहिले अख्तियारको टोलीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानपछि उनलाई अख्तियारको टोलीले काठमाडौं ल्याउने बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE