मङ्लबार, बैशाख ७, २०७८
Tuesday, April 20, 2021

सैनामैनामा दुर्घटना हुँदा २ जनाको मृत्यु

५ मंसिर, काठमाडौं । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ ।

बा १६ च ८०१६ नं.को कार र से ४ प ७७७५ नं.को मोटरसाइकल एक आपसमा ठोकिएको हो । दुर्घटनामा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE