सैनामैनामा दुर्घटना हुँदा २ जनाको मृत्यु
५ मंसिर, काठमाडौं । रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल आपसमा ठोकिंदा २ जनाको मृत्यु भएको छ ।
बा १६ च ८०१६ नं.को कार र से ४ प ७७७५ नं.को मोटरसाइकल एक आपसमा ठोकिएको हो । दुर्घटनामा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
About Author
कट्वाल खबर
katwaalkhabar@gmail.com
http://milansir
WRITE COMMENTS FOR THIS ARTICLE