आइतवार, माघ ४, २०७७
Sunday, January 17, 2021

ए डिभिजन लिगको तेश्रो चरणको खेल भोलिदेखि हुने

५ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत तेस्रो चरणको खेल भोलिदेखि हुने भएको छ ।

तेस्रो चरणको पहिलो खेलमा थ्रीस्टार र मनाङ मस्याङदी क्लवले प्रतिस्पर्धा गर्ने छन् । दोस्रो चरणको खेल सकिंदासम्म अपराजित रहेका यी दुवै टिमको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

दोस्रो चरणको खेल सकिँदा ३ वटा टिमले मात्रै अपराजित यात्रा कायम राखेका थिए । लिग तालिकाको शीर्ष स्थानमा रहेको थ्री स्टार, दोस्रो स्थानको मनाङ मस्र्याङ्दी र तेस्रो स्थानको संकटा क्लबले मात्र दुवै खेलमा जित निकाल्दै ६ अंक जोड्न सफल भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE