सोमवार, जेष्ठ ३, २०७८
Monday, May 17, 2021

नेविसंघका महामन्त्री काफ्लेलाई हृदयाघात, सघन उपचार कक्षमा राखी उपचार हुँदै

७ मंसिर , काठमाडौं । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।

उनको आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE