बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मेयर वडलाई पितृशोक

१९ मंसिर, कैलाली । धनगढी उप-महानगरपालिकाका मेयर नृपवहादुर वडलाई पितृशोक परेको छ ।

उनका वुवा करनसिंह वडको ८५ वर्षको उमेरमा आज विहान ११ बजे धनगढी उप-महानगरपालिकावडा नं.५ जाँईमा रहेको घरमै निधन भएको हो ।

अछाम जिल्लामा जन्मेका उनका ३ छोरा र २ छोरी रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE