बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बम विस्फोटमा परी ३ जनाको मृत्यु

२० मंसिर, काठमाडौं । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा परी ३ जनाको मृत्यु भएको छ । सरकारी समाचार संस्था इर्नाका अनुसार इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो । आतंकवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान-बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल हो ।

समूहले इरान–पाकिस्तानको सीमा वारपार बेला बखत हिंसात्मक आक्रमण गर्ने गरेका बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE