बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

गाउँपालिका अध्यक्षलाई एक समूहद्वारा कुटपिट

२६ मंसिर, रुकुम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् ।

बाँफिकोट गाउँपालिका-४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो ।

सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको घरमासमेत तोडफोड गरेका छन् । उनीमाथि कुटपिट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE