बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बेपत्ता भएको १८ दिन पछि मृत फेला

कृष्ण बिष्ट २ पुस, बैतडी । १८ दिनदेखि बेपत्ता बैतडीका लक्षिराम लावड मृत फेला परेका छन । जिल्लको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लावड आइतबार लावड घर नजिकै इरानखोलामा मृत फेला परेका हुन । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएको पारीवारीक श्रोतबाट बुझीएको प्रहरी प्रमुख नेत्रमणी गिरीले जानकारी दिनुभयो । शव सडेको खवस्थामा भेटीएकोल एक हप्ता पहिलेनै मृत्यु भएको हुनसक्ने प्रहरीले भनाइ छ ।

शव सडेको अवस्थामा फेला परेकोमा परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदनसमेत दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE