बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

जिप दुर्घटना हुदा २ जाना घाइते

कृष्ण बिष्ट ५ पौष,बैतडी । बझाङ बित्थड चिर गाउँपालिकाको गाडी आज दिउसो दुर्घटनामा परेको छ । बैतडी बझाङ जयपृथ्बी राजमार्ग सडक खण्ड अन्र्तगत पर्ने सिगास गाउँपालिका वडा नं ९ स्थित आलुगैरमा दुर्घटना ग्रस्त भएको हो ।

दुर्घटनामा परी चालक र गाउँपालिका एक कर्मचारी समान्य घाइते भएका छन । गाउँपालिकाका अध्यक्ष पे्रम बोहराले दिएको जानकारी अनुसार हिउँबाट चिप्लिएर दुर्घटना हुन पुगेको हो ।

प्रमुख प्रसासकीय अधिकृतलाई धनगडी पु¥याएर फर्कीने क्रममा बिहिबार दिउसो २ बजे आलुगैरमा दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो । गाडी सडकबाट करिब ४० मिटर तल खसेको छ । गाउँपालिकाले एक महिना पहिले मात्रै सो गाडी खरीद गरेको थियो ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

WRITE COMMENTS FOR THIS ARTICLE