बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

विप्लव माओवादीले आज धनगढीमा प्रर्दशन गर्ने

प्रकाण्डले सम्वोधन गर्ने

११ पौष,धनगढी । आज १२५ औं माओ दिवस । माओ सिद्धान्त मान्ने विभिन्न कम्युनिष्ट घटकहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । चिनियाँ जनवादी नेता माओत्सेतुङको जन्मदिनका अवसरमा विश्वभरका कम्युनिष्टहरुले यो दिवस मनाउने गर्दछन् । यस अवसरमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले आज दिउँसो धनगढीमा प्रर्दशन सहित सभा गर्दैछ ।

सेती महाकाली व्युरोको आयोजनामा दिउसो १२ वजे देखि ¥याली सुरु भइ खुलमञ्चमा सभामा परिणत हुनेछ । सभालाइ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक वहादुर विश्वकर्मा (प्रकाण्ड) ले सम्वोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE