बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

त्रिविमा गोल्ड मेडल पाउनेमा छात्रा धेरै

१७ पौष,काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा पदक पाउने छात्राको संख्या धेरै रहेको छ । विभिन्न विषय र संकायमा उत्कृष्ट हुनेलाई दिइने दीक्षन्त पदक यसवर्ष छात्राले धेरै पाएका हुन् । स्नातक र स्नातकोत्तरका सम्पूर्ण परीक्षामा छात्रा नै प्रथम भएका छन् ।

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE