बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

आगलागी पिडितलाई राहत

धनगढी, २३ फागुन : कैलालीको गौरीगंगा नगरपालिकाका वडा नं.११ मा बिजुलीको तार सर्ट भएर घरगोठ जलेको भाने नेपालीको परिवारलाई वडा कार्यालयले राहत सहयोग गरेको छ । आगलागीबाट ४ बोरा गहु ,५ बोरा धान करिब दस हजार नगद, लत्ताकपडासहित घर पुर्ण रूपमा जलेर नष्ट भएपछि वडा नं ११ ले १ बोरा चामल, पाल, भाडाकुडा, नुन, तेल, खूर्सानी वडा अध्यक्ष विनोद चौधरीले भाने नेपालीकी श्रीमती पशुपति नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE