आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

कैलाली,कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय

धनगढी, २२ चैत्र : कोरोना भाइरसको जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउन भन्दै सरकारले तीन जिल्लामा र्‍यापिड टेष्टको प्रक्रिया अघि बढाउने भएको छ। शनिबारमात्र कैलालीमा तीन नयाँ संक्रिमित फेला परेका थिए।

शनिबारको मन्त्रिपरिषद् बैठकले तीन जिल्लामा र्‍यापिड टेष्ट प्रक्रिया अघि बढाउने निर्णय गरेको सरकारको प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिए। पिसिआर प्रविधिबाट चाँडो हुनेगरि परीक्षण गर्ने सरकारले निर्णय गरेको हो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE