आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

तिम्रो मायाले बाँधेर राख सेक्सोफोनमा (भिडियोसहित)

धनगढी, ४ बैशाख : बहुचर्चित गीत तिम्रो मायाले बाँधेर राख श्याम कार्कीको आवाज बिराट कडरीयाको संगित र रबी मल्लको शब्द रहेको गीतमा शिवराज गौतमले सुरमा साथ दिएका छन् ।

उनले उक्त गितको सेक्सोफोन मार्फत कवर गरेको हुन् । जस्को भिडियो समेत तयार पारेका छन् । कथामा शिवराज गौतरम र बाल कलाकारमा रौनकमान जोशी र कृष्टिना जोशी देखन सकिन्छ । टार्जन लिम्बुले गितको छांयाकन र सम्पादन गरेका हुन् ।

गौतमले अन्य धेरै बहुचर्चित गीतहरुमा कवर गरि सकेका छन् । सेक्सोफोन बादक उनले नेपालका धेरै कार्यक्रमहरुमा प्रस्तुती दिइ सकेका छन् । भने धेरै गीतहरुमा उनले सेक्सोफोन रेकर्ड गराई सकेका छन् ।

भिडियो हेर्नुहोस :

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE