शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

मृगौला पिडितलाई आल्मुनियम उद्योगीको सहयोग

धनगढी, १५ बैशाख : धनगढीका आल्मुनियम उद्योगी दिपेश धर्तिले दुबै मृगौला पिडितलाई सहयोग गरेका छन् । डोटी शिखर नगरपालिका-११ बारपाटाका २१ बर्षिय सुरेश रोकायालाई उनले सोमबार नगद रु ५ हजार आर्थिक सहयोग गरेका हुन् ।

२०७२ सालदेखि दुर्व मृगौला पिडित रोकाया टिचिङ्ग अस्पताल महाराजगंजमा उपचाररत छन् । नयाँ जीवनको आशामा अस्पतालको शैयामा संघर्षरत रोकाया बचाउ अभियानमा चटकपुरस्थित उच्चाकोटी स्टील एन्ड आल्मुनियम उद्योगका संचालक घर्ति सहयोगी बनेका हुन् ।

मृगौला पिडित सुरेश बचाउ अभियान सहयोग गर्न चाहनु हुनेले तल उल्लेखित नम्बरमा सम्पर्क गरेर सहयोगी बन्न सक्नुहुनेछ ।

कुल रावल ९८०४६०२१९९
तारा रौकाय ९८४५२८५७१४
ग्लोबल बैंक
खाता नं.०८०७०१००१००११७९२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE