आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

नदीमा डुबेर एकजनाको मृत्यु

धनगढी, २० बैशाख : कैलालीको भजनी नगरपालिका– ४ मा रहेको कान्द्रा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । आज बिहान करिब साढे १० बजे नदीमा नुहाउने क्रममा बेपत्ता भएका स्थानिय १६ वर्षीय केशव पोखरेलको १२ बजेतिर शब फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE