बिहिबार, असार ३, २०७८
Thursday, June 17, 2021

बड्डी केदारमा राहत वितरण

डोटी, २० बैशाख : दक्षिण डोटीको बड्डीकेदार गाउँपालिकामा राहत वितरण गरिएको छ । नेपाल परिवार दल जिल्ला समन्वय समिति डोटीले बड्डीकेदार गाउँपालिका वडा नं.२ सिर्सिमा राहत स्वरुप खाधान्न वितरण गरेको हो । नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीको पहलमा गरिब तथा दैनिक मजदुरी गरि खाने २५ जना घर परिवारलाई तीन क्वीन्टल चामल वितरण गरिएको परिवार दलका डोटी अध्यक्ष डबल बहादुर साउँदले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE