मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

मुटुरोगीलाई निशुल्क औषधी वितरण

धनगढी, ३० बैशाख : भक्त विवि हेल्पिङ हेण्ड्स फर हुमेनिटीको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नं.१ पशुपतीटोल निवासी ५० बर्षिय पुरुष मुटु रोगी र ७३ बर्षिया महिला ब्लड प्रेसरको रोगी लाई एक महिनाको लागि निशुल्क औषधी बितरण गरिएको छ ।

पशुपतीटोल निवासी दलित साहित्य सोपानका अध्यक्ष एवं.सामाजिक अभियान्ता गणेश नेपालीको पहल र श्री बहादुर खडक स्मृति प्रतिष्ठानको समन्वयमा आर्थिक अबस्था कमजोरीका कारण औषधी सेवनमा कठिनाई भएका दुबै जनालाई औषधी बितरण गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE